Home मुख्य खबर

मुख्य खबर

    धिमाल फाउण्डेशनद्वारा धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान

    बैशाख १८/ धिमाल फाउण्डेशनले धिमाल जातिको विभिन्न क्षेत्रमा योगदान पु¥याँउने चार जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ । दमक ४ स्थित दाहाल प्रतिष्ठानको सभाहलमा फाउण्डेशनले आज...

    बुढिनन्दा-५ मा शान्तिपुर्ण मतदान, खस्यो ५९७ मत

    बाजुरा। बाजुराको बुढिनन्दा ५ मा शनिबार भएको पुन: मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय...

    ओली सरकारको एक बर्षः बिकासको जग बसालेको दावी

    २ फागुन, काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको बिहिबार एक बर्ष पूरा भएको छ । यस अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै...

    ‘प्रभु येशुको नाममा हटिजा’भन्ने पास्टरलाई जेल चलान

    १४ मंसिर, काठमाडौं । डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा अदालतले एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश...

    युरोकपमा युक्रेनको पहिलो जित

    एजेन्सी- युरोपका विभिन्न ११ शहरमा जारी युरोकप फुटबलमा युक्रेनले पहिलो जित दर्ता गरेको छ । रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २-१ गोल...

    रेशम चौधरीको घरमा मुख्य मन्त्री शाह

    सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका नागरिक उन्मुिक्त पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट गरेको छ...

    युरोकपमा स्वीडेनको पहिलो जित

    एजेन्सी- जारी युरोकप फुटबलमा स्वीडेनले पहिलो जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १-० गोलले हराउँदै स्वीडेनले पहिलो जित निकालेको हो  । रुसको...

    दमक नगरपालिकाको पाँचौ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश , दमकमा रुखको...

    असार ८/ दमक नगरपालिकाको पाँचौ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश भएको छ । नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षता र प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख...

    पशुपतिमा भक्तजनको भीड [तस्बिरहरू]

    काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा आज दिनभर जसो पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना...

    नेपालमा कोरोना : १९ को मृत्यु, संक्रमित ५७ सय ६०

    काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने संक्रमित संख्या ५७ सय नाघेको छ । आइतबार एकै दिन थप ४२५ जनामा...

    ताजा पोष्ट

    नेपालमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु

    २७ चैत, काठमाडौं । नेपालमा हवाई र सडक यातायात क्षेत्रमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण...

    साहित्यिक तथा सांस्कृतिक मन्चले कोलम्बस ओहायोमा वृहद साहित्यिक कार्यक्रम सम्पन्न गर्यो ।

    अमेरिका६ अप्रिल २०२४ , शनिबारको दिन कोलम्बस साहित्यिक तथा सांस्कृतिक मन्चले आयोजना गरेको कार्यक्रममा कवी दीपीत धिमाल र गजलकार...

    तेस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड सम्पन्न

    काठमाडौं ।  ब्राण्डरुट इन्टरटेनमेण्ट प्रालिको आयोजनामा तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० कार्यक्रम सम्पन्न भएको छ।

    मौसम जानकारी

    error: Content is protected !!