बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा भारतको आयकर विभागले मार्यो छापा
काठमाडौं। अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीको नयाँ दिल्ली र मुम्बईस्थित कार्यालयमा भारत सरकारको आयकर विभागले छापा मारेको छ । आज कर कार्यालयको ६०...
टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति
टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्यांक सार्वजनिक भएको छ ।
भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई प्रवासी भनेको शब्द सच्याउने
काठमाडौ। भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी मूलका मानिसहरू’ भनेर लेखिएको फैसला सच्याउने भएको छ । आयकर समबन्धि विवादमा भारतको सर्वोच्च...
भूकम्पमा मृतकको सङ्ख्या ५१ सय नाघ्यो, टर्कीमा तीन महिने आपतकाल घोषणा
काठमाडौँ। टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५१ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भूकम्पमा परी...
टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा १५ सय बढिको मृत्यु
टर्कीमा साेमबार गएको दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ सय भन्दा बढीको मृत्यु भएको छ । टर्की र छिमेकी मुलुक सिरियामा भूकम्पका...
चीनले चार बर्षभित्र ताइवानमा आक्रमण गर्ने अमेरिकाको दाबी
काठमाडौं। चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा ताइवानमाथि आक्रमण गर्न आदेश दिएको अमेरिकाले दाबी गरेको छ । चीनका राष्ट्रपतिले...
युक्रेनले ईयूसँग शिखर सम्मेलन गर्ने
काठमाडौं। युक्रेनले यसै हप्ता राजधानी किभमा युरोपेली युनियन ईयूसँग शिखर सम्मेलन गर्ने घोषणा गरेको छ । रुसले आक्रमण गरेको करिब एक वर्षपछि...
पाकिस्तानको मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १ सय पुग्यो
काठमाडौं। पाकिस्तानको पेशावर सहरको पुलिस लाइन मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ । बीबीसी उर्दू रिपोर्टका अनुसार अस्पतालमा...
श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ देखि सुध्रिन्छ : राष्ट्रपति
काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि वृद्धि हुने बताएका छन् ।
श्रीलङ्काको अर्थतन्त्र सन् २०२२...
इरानले एक महिनामा ५० जनाभन्दा बढीलाई दियो मृत्युदण्ड
एजेन्सी । इरानी अधिकारीहरूले सन् २०२३ मा ५५ जनालाई मृत्युदण्ड दिएका नर्वेस्थित इरान मानव अधिकार (आइएचआर)ले भनेको छ । मृत्युदण्डको बढ्दो प्रयोगले देशलाई...