Home Uncategorized

Uncategorized

    अध्यागमन विधेयक तथा शरणार्थी मामलासम्बन्धी कार्यक्रम सम्पन्न

    इन्हुरेड इन्टरनेशनल र युएनएचसीआरको आयोजकत्वमा आज माघ ८ गते होटल एलो प्यागोडामा अध्यागमन विधेयक तथा शरणार्थी मामला, कानूनी समीक्षा एवम् परामर्श सम्बन्धी...

    समाजसेवी मेघ सुवेदी र सञ्जित भण्डारी अभिनित ‘साथी’ म्यूजिक भिडियो सार्वजनिक

    यम बराल र विश्व नेपाली संयूक्त आवाजमा ‘साथी’ गीतको म्यूजिक भिडियो यही चैत्र ३ गते बुधबार काठमाडौंको विश्वज्योती हलमा पत्रकार सम्मेलन गरी...

    भुटानको तल्लो सदन जितेसँगै छिरिङ तोब्गे पुन प्रधानमन्त्री,शरणार्थी समस्य समाधान गर्न ग्लोबल क्यम्पेनको ध्यानाकर्षण

    Tshering Tobgay. Photo: Agencies सहयात्री ढकाल/कोलम्बस भुटानको नवनिर्वाचित प्रधानमन्त्री छिरिङ...

    एक दिने टेबल टेनिस प्रतियोगिता ओहायोको रेनोल्डवर्ग शहरमा  सम्पन्न  भएको छ।

    सहयात्री ढकाल/कलोम्बस गत डिसेम्बर ६ तारिक  शनिवारका दिन प्लेटिनम इभेन्ट सेन्टरले ५० स्टार युवा क्लबको सहकार्यमा टेबलटेनिस प्रतियोगिताआयोजना गरेको हो ।  फिफ्टी स्टार युवा क्लबका अध्यक्ष किरण सुबेदीले  जनाए अनुसार उक्त टेबल टेनिस प्रतियोगितामा विभिन्न राज्यबाट  सहभागिताजनाईएको  थियो जस्तै  पेन्सिलभेनिया, केन्टुकी र ओहायोबाट करिब साठी भन्दा बडी खेलाडीहरु सहभागी थिए।  एक  दिने टेबलटेनिस प्रतियोगिताको निक्कै उत्साह पुर्ण रुपमा सम्पन्न गर्न पाउदा  फिफ्टी स्टार युवा क्लबका अध्यक्ष  किरण  सुवेदीले भने:"  हामी हर्षित छौं! कडा प्रतिस्पर्धा र अटूट खेलकुदको बीचमा, विभिन्न विधाका खेलाडीहरूले आफ्नो कला प्रदर्शन गर्दैकार्यक्रमलाई रोमाञ्चक दृश्यमा परिणत गरेका थिए।' उनि थप्छन :'सहद्रणपुर्ण वातावरणमा यस प्रतियोगितालाई समापन गर्नपाउँदा हामी खुशी छौ।' फिफ्टी स्टार युवा क्लब एउटा ओहायो बेस नेपाली  भाषी भुटानीहरुको  नन प्रफिट संस्था हो । यो संस्था २०२१मा स्थापन भएको होर यसले यस अघि विभिन्न खेलकुदको आयोजन गरिसकेको छ।यस संस्थाले आफ्नो समाजमा वंयमसेवा पनि गर्दै आएको छ।

    विनोद राई जिताउँ अभियान हेरिस्वर्गमा 

    सहयात्री ढकाल /ओहायो “द भ्वाईस अफ नेपाल “-सिजान ५का  फाईनलिष्ट विनोद राई जिताउँ अभियन तिव्र गतिमा शुरु भएको छ। आयोजक रोहन सुब्बाले जनाए अनुसार  ह्यरिसवर्ग पेन्सिल्भेनियमा  आज  जनवरी ७ तारिख  बेलुकाको समयमा गुरास स्पाइसहाउस @डेरी स्ट्रीट, ह्यारिसबर्ग, पेन्सिलभेनियामा उक्त कार्यक्रम हुने भएको हो। हिजो शनिवार नै कार्यक्रम राखे ता पनि खराव मौसमका कारण आज सारिएको कुरा रोहन सुब्बाले बताए। ब्लाइन्ड अडिसन, ब्याटल राउण्ड, नकआउट, टप १२ भोटिंगमा प्रवेश हुदै आज ”द भोईस अफ् नेपाल” सिजन ५ का शान, एककुशल गायकीको धनी विनोद राई चारजना मध्नेको एक फाईनलिष्ट हुन् सफल भएका छन।

    अमेरिकाको ओहायो राज्यमा डिस्काको सातौ साधारण सभा  सम्पन्न ।

    ग्लोबलपोष्ट रेनोल्ड्सबर्ग,ओहायो कराते खेललाई प्रतिनिधित्व गर्दै विगत लामो समय देखि नेपाली भाषी भुटानीहरुको माझमा सकृया संस्था डिस्काले दुई दिने  सातौ वार्षिक साधारण सभा तथा आवार्ड समारोह सम्पन्न गरेको छ।  गत डिसेम्बर ३० र ३१ गते ओहायो राज्यको रेनोल्ड्सबर्ग शहरको अमेरिकाना पार्कवे, रेनल्ड्सबर्ग तथा हिमालयन डे क्यार भित्र सातौवार्षिक साधारण सभा सम्पन्न भएको डिस्का निवर्तमान उपाध्यक्ष एबम आयोजक समिति प्रमुख मनि राईले ग्लोबलपोष्टलाई बताउनु भएको छ । 

    “संगीत, कला र आत्मियता सिमानाभन्दा विसाल हुँदोरहेछ ।”-प्रकाश आङदेम्बे

    ग्लोबलफोस्ट स्विजरल्यान्ड गएको डिसेम्बेर १० का दिन ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्र्सट’ स्विजरल्यान्डको जेनेभा स्थिति अलहम्ब्रा थिएटरमा सम्पन्न भएको थियो  ।  कार्यक्रममा नेपालभाषालाई प्रतिनिधित्व गर्दै गायक करण राई र स्रष्टा प्रकाश आङदेम्बे आमन्त्रित थिएँ । करण राई भूटानी शरणार्थी शिविरशनिश्चरे मोरङमा जन्मिएर आफ्ना अविभावकहरूसँगै अमेरिका पुनर्वास भएका हुन् । उनि भ्वाइस अफ नेपाल सिजन ४ बिजेता समेत हुन् । 

    लेखक नेत्र पन्थिको लेफ्ट-राईट पुस्तकबारे विमर्श 

    सहयात्री ढकाल/कोलम्बस पुस्तक “लेफ्ट-राइट, सत्ता र शक्तिको अराजनीति”अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत ह्यारिसवर्ग शहरमा बौद्धिक जमात माझ चर्चापरिचर्चा  भएको छ। गत २२ डिसम्बरका दिन त्रिवेणी साहित्य मञ्च र एन आर एन ए पेन्सिलभेनिया चेप्टरले सयुक्त रुपमा  कार्यक्रमको आयोजन गरेको पत्रकारनारद आचर्या सुदामाले ग्लोबलपोष्टलाई बताउनु भएको छ । त्रिवेणी साहित्य मञ्च र एन आर एन ए पेन्सिलभेनिया चेप्टरले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार तथा पत्रकार भक्त धिमिरेलेकृतिको विषयमा बोल्दै:' यो कृति, कृति मात्र नभएर नेपालको ईतिहासमा ठूलो ग्रहन्थ हो' ।आज सम्म भएका नेपालको घिनलाग्दोराजनैतिक अराजतत्वको गतिलो झटारो हो।'

    पाँच दशकदेखि प्रतिबन्धित पुस्तक ‘दन्किँदो भूटान’ को भव्य लोकार्पण

    विगत पाँच दशकदेखि भुटानमा प्रतिबन्धित भएको पुस्तक ‘दन्किँदो भूटान’ नामक पुस्तकको भव्य समारोहकाबीच काठमाडौंमा लोकार्पण गरिएको छ । भुटानका प्रजातान्त्रिक आन्दोलनका प्रथम...

    गायक निलमणि भण्डारीले ल्याए ऐतिहासिक गीत भुटान घटना भाग-१

    सहयात्री ढकाल/कोलम्बसगायक निलमणी भण्डारीले नेपाली भाषी भुटानीको सत्य घटनामा आधारित गीत भुटान घटना भाग-१ बजारमा ल्याएका छन। गत १७...

    ताजा पोष्ट

    नेपालमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु

    २७ चैत, काठमाडौं । नेपालमा हवाई र सडक यातायात क्षेत्रमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण...

    साहित्यिक तथा सांस्कृतिक मन्चले कोलम्बस ओहायोमा वृहद साहित्यिक कार्यक्रम सम्पन्न गर्यो ।

    अमेरिका६ अप्रिल २०२४ , शनिबारको दिन कोलम्बस साहित्यिक तथा सांस्कृतिक मन्चले आयोजना गरेको कार्यक्रममा कवी दीपीत धिमाल र गजलकार...

    तेस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड सम्पन्न

    काठमाडौं ।  ब्राण्डरुट इन्टरटेनमेण्ट प्रालिको आयोजनामा तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० कार्यक्रम सम्पन्न भएको छ।

    मौसम जानकारी

    error: Content is protected !!